सुदूरपश्चिम
अत्तरिया बसपार्कको प्रतिक्षालयमा शव भेटियो

अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा एक पुरुषको वेवारिस शव फेला परेको छ। शनिबार बिहान ११ बजे गोदावरी नगरपालिका २ अत्तरिया बसपार्कस्थित प्रतिक्षालयको पेटीमा उक्त शव फेला परेको प्रहरीले जनाएको छ।

सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ : सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गअन्तरर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार ९सुङ्गाल्ना० नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो ।

कैलाली ४ बाट जोशीले गरे स्वतन्त्र उम्मेदवारी दर्ता

अत्तरियाः कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि गोदावरी नगरपालिका वडा नम्बर २ का मेखराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। मंसिर ४ गते हुने चुनावमा सहभागि हुन

कैलाली ४ मा एमालेले गर्यो आफ्नो उम्मेदवारी दर्ता

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । एमालेका तर्फबाट प्रतिनिधि सभामा लेखराज भट्ट तथा प्रदेशमा क्षेत्र नम्बर “ख” बाट हरिसिंह साँउद र “क”

कैलाली (४ मा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

अत्तरिया : गठबन्धनका उम्मेदवारहरुले कैलाली (४ मा मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभाका उम्मेदवार काँग्रेसका वीर बहादुर बलाएरले निर्बाचन कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन । यसैगरी गठबन्धनको तर्फबाट