सुदूरपश्चिम
सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल उग्रतारामा २३ गते देहिजाँत मेला लाग्दै

डडेल्धुराः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिकस्थल उग्रतारा देहिजाँत मेला २३ कार्तिकमा लाग्ने भएको छ। डडेल्धुरास्थित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजात’ कार्तिक २३ गते

गोदावरीको बास्कोटामा हात्तीको बथान देखियो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा हात्तीको एक समुहले आंतक मच्चाएको छ । गोदावरी – ४ बास्कोटाको उत्तर तर्फ रहेको जंगलमा शुक्रबार राती आएका झन्डै ९-१० हात्तीले स्थानीय को अन्नबाली समेत

आज काग तिहार

अत्तरिया : आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने

निर्देशक तोकिय : जनशक्ति र बजेटको पर्खाइमा गेटा अस्पताल

अत्तरिया : कैलालीको गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा डाक्टर प्रमोद जोशीलाई गत असार ९ गते नियुक्त गरियो। डाक्टर जोशी निर्देशक नियुक्त भएको चार महिनापछि मात्र बुधबार मेडिकल कलेजको अस्पताल भवनमा

आज कृष्ण त्रयोदशी आजै देखि देखी तिहार शुरु

अत्तरिया : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल