सुदूरपश्चिम
बैतडीको मैलौलीमा जात्रासुरु, नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

बैतडी : जिल्लाको प्रसिद्ध मेलौली भगवती मन्दिरमा सोमबारदेखि भव्य जात्रा लाग्दैछ। मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएको हो। मेलाको अवसर पारेर मेलौली नगरपालिकाले सोमबार

डडेल्धुरामा दुई चुनावी सभालाई सम्बोधन गरेर देउवा आजै काठमाडौँ फर्किदै

डडेल्धुरा: नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम

देउवाको स्वागत गर्न लाइनमा उभिए प्रतिष्पर्धी सागर ढकाल

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागत गर्न उनका प्रतिस्पर्धी सागर ढकाल लाइनमा लागेका छन । चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा पुगेका देउवालाई स्वतन्त्रबाट प्रतिनिधि सभाका उम्मेदवार

एमाले अध्यक्ष केपीओली आज धनगढी आउँदै, भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने

धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउने भएका छन्। चुनावी देश दौडाहको सुरुवात गर्न ओली सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी आउने भएका हुन्। आसन्न मङ्सिर ४ गते

आफ्नै गृहजिल्ला जान प्रधानमन्त्री देउवा लाई आयोगले दियो शर्तसहित अनुमति

डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र तथा गृहजिल्ला डडेल्धुरा आउन निर्वाचन आयोगले अनुमति दिएको छ। सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान