सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकतर्फबाट १७ महिला अनिवार्य सिफारिस हुने

हेमराज अबस्थी /अत्तरिया : सुदूरपश्चिममा आजसम्म आठ जिल्लाको प्रदेश सभातर्फको सामानुपातिक मत गणना सम्पन्न भएको छ। प्रदेश निर्वाचन कार्यालयले खसेको मध्ये ८ लाख ३८ हजार ८९४ मत सदर भएको जनाएको

घोडाघोडी नगरपालिकाका हाकिमसहित जनप्रतिनिधिको ‘मदिरा पार्टी’ मा विवाद, वडाध्यक्षले फुटाए टेबुल

धनगढी: कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको ‘मदिरा पार्टी’ मा विवाद भएको छ। प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यको सरकारी क्वार्टरमा गरिएको ‘मदिरा पार्टी’ मा नगर प्रमुख खडकबहादुर रावत

निर्वाचन आयोगको टोली पुग्यो बाजुरामा, के हुन्छ अब ?

अत्तरिया : बाजुरामा मंसिर ४ को निर्वाचनमा धाँधली भएको भन्दै सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले उजुरी गरेपछि निर्वाचन आयोगको टोली बाजुरा पुगेको छ। जिल्लाको अवस्थाबारे अध्ययन गर्न निर्वाचन आयोगको

डडेल्धुरामा स्वतन्त्रका तारा जोशीको विजयी र्‍यालीमा, सागर र कर्ण सहभागी

डडेल्धुराः डडेल्धुरा प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएपछि विजयी र्‍याली निकालिएको छ। बिहीबार जिल्ला सदरमुकाम बागबजार, तुफान्डाँडा, कीर्तिपुर र पोखरामा विजयी र्‍याली निकालिएको हो।   विजयी र्‍यालीमा

अमरगढीका स्थानीयले गरे स्वतन्त्र उम्मेदवार जोशीलाई नगद एक लाख ३९ हजार सहयोग

डडेल्धुराः प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै छ। डडेल्धुराको अमरगढी नगरपालिका–६ छचोडाका स्थानीयलाई एउटै चिन्ता छ, फेरि पनि भोट बिक्रि गर्यो भन्ने आरोप लाग्छकी । जब जब निर्वाचन आउँछ, तब