सुदूरपश्चिम
टिप्परलाई नियन्त्रणमा नलिएको भन्दै पूर्व–पश्चिम राजमार्ग दुई ठाउँमा बन्द

अत्तरिया : कैलालीमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको स्याउले र हरैयामा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको हो। स्याउलेमा ट्याक्टर व्यवसायीहरुले सडक अवरुद्ध पारेका हुन भने हरैयामा दुर्घटनापछि राजमार्ग

गोदावरी नगरपालिकाले नदिजन्य पदार्थ आफैं उठाउदै

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले खुटिया, गोदावरी र खैराना खोलाबाट नदि जन्य पदार्थ आफैं उठाउने भएको छ । नगरपालिकाले भोलि देखि नदिजन्य पदार्थ उठाउन सार्बजनिक सूचना मार्फत अनुरोध गरेको छ

मालाखेती अस्पताललाई मृत मानव शरीर चिस्यान यन्त्र हस्तान्तरण गरियो

अत्तरिया : व्यवसायी मनोज अग्रवालले कैलालीको गोदावरी नगरपालिका ३ मा रहेको मालाखेती अस्पताललाई मृत मानव शरीर चिस्यान यन्त्र हस्तान्तरण गरेका छन्। आजै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको उपस्थितिमा भैरव सिंगार

कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग बन्द

कञ्चनपुर : कञ्चनपुरमा बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो। बसको

डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ

डडेल्धुरा : प्रहरीले लागुऔषध (चरेस जस्तो देखिने कालो पदार्थ) सहित डडेल्धुरामा एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका १ ढुन्ढुनेका ५८ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी