अत्तरियामा गोली चल्दा सुनचादी ब्यबसायी घाइते,घाईतेलाई गरियो धनगढी रिफर


अत्तरिया : कैलालीको अत्तरियामा गोली चलेको छ । आफ्नो पसल वन्द गरी वाईकमा घर जाने समयमा पुर्बरोड बनखेतेमा गोली चलेको हो । गोली चलाएर दुई जना फरार भएको  घोडाघोडी सुनचादी पसलमा कार्यरत शुशिल सुनारले वताएका छन ।

गोलीबाट पसल वन्द गरि घरजाने समयमा बाईक चलाईरहेका एक जना सुन व्यबसायी घाइते भएका छन् । उनको अहिले पद्मा अस्पतालले धनगढीका लागी रिफर गरेको छ । सुनचादी व्यबसायी बनखेतको घोडाघोडी सुनचाँदी पसल का सन्चालक बिकास सुनार रहेका बुझिएको छ । भने अर्का घाईते हुनवाट बचेका उक्त पसलमा काम गर्ने शुशिल सुनार रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0