सुदूरपश्चिमको डडेल्धुरा घर भएका डीएसपी मल्लको निधन


अत्तरिया : सुदूरपश्चिम घर भएका डीएसपी मल्लको निधन भएको छ। प्रहरी नायब उपरिक्षक ९डिएसपी० ईन्द्र मल्लको निधन भएको हो।
काठमाडौँ प्रहरी गण नम्बर–२ मा कार्यरत मल्लको निधन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए। उनको घर सुदूरपश्चिम डडेल्धुरा हो भने, यस अघि उनी जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत रहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0