सुदूरपश्चिम
अछाम निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहले दिए राजीनामा

नेकपा (एमाले) ले अछाम १ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि अछाम निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमाले गोदावरी नगरकमिटीद्धारा दशै ,तिहार बिशेष शुभकामना आदानप्रदान कार्यक्रमको सम्पन्न

अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीले बडा दशै , तिहार र छड पर्वको अबसरमा शुभकामना आदानप्रदान गरेको छ । अत्तरियाको नमस्ते होटेलको सभाहलमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ ।

डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डडेल्धुरा : डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। यही मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय

सुदूरपश्चिम प्रदेश सरकारले मातहतका कार्यालयका सम्पर्क कार्यालय प्रदेशको अस्थायी राजधानीमा खोलेर रकम दुरुपयोग गर्दै आएको दाबी

अत्तरियाः सुदूरपश्चिम प्रदेश सरकारले मातहतका कार्यालयका सम्पर्क कार्यालय प्रदेशको अस्थायी राजधानीमा खोलेर रकम दुरुपयोग गर्दै आएको छ। भौगोलिक सन्तुलनका लागि भन्दै डोटीमा स्वास्थ्य, शिक्षा, कृषि, पशुपन्छी र यातायातका निर्देशनालय खोलिएको छ।

स्यालले टोकेका नबदुर्गा ३ डडेल्धुराका ३ जानाको उपचारमा आफै खटे वडा अध्यक्ष : भक्त कठायत

अत्तरिया : विगत केहिदिन यता डडेल्धुरा को नवदुर्गा ७ मा स्यालले टोकेका तिनजान लाई वडा नं ३का वडाअध्यक्ष भक्त बहादुर कठायतले आफै प्रादेशिक अस्पताल धनगढीमा उपचार गराईरहेका छन । यस