स्यालले टोकेका नबदुर्गा ३ डडेल्धुराका ३ जानाको उपचारमा आफै खटे वडा अध्यक्ष : भक्त कठायत


अत्तरिया : विगत केहिदिन यता डडेल्धुरा को नवदुर्गा ७ मा स्यालले टोकेका तिनजान लाई वडा नं ३का वडाअध्यक्ष भक्त बहादुर कठायतले आफै प्रादेशिक अस्पताल धनगढीमा उपचार गराईरहेका छन ।

यस कार्यमा विशेष सहयोग गर्ने नबदुर्गा गा. पा. र एम्बुलेन्स चालकलाई कठायतले सामाजिक संजाल मार्फत धन्यवाद समेत दिएका छन। अध्यक्ष कठायतले यो घटना घट्नुपूर्व केहीदनि अगाढी मात्रै स्थानीयहरुलाई बौलाहा स्यालवाट सचेत रहन सूचना प्रकाशित गरेका थिए ।

अहिले गाउपालिका भरि स्याल आतंकको विगविगी बढरिहेकोले गाउपालिकाद्धारा स्थानीयहरुलाई सुरक्षीत भई वस्नसमेत आह्वान गरिएको प्रतनिधिहरुले वताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
3
+1
0