धनगढी :सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमल बहादुर शाह सर्बसम्मत चयन भएका छन । आज धनगढीमा बसेको दल को बैठकले शाहलाई सर्बसम्मत नेता चयन गरेको हो । शाह
अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीले गोदावरी नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै बिरोध जनाएको छ । नगरकमिटीले खुटिया खोलाबाट नदी जन्य पदार्थ नगरपालिकाले मनपरी उठाउन थालिएको आरोपमा बिरोध प्रदर्शन गरेको
धनगढी : सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले शुक्रबार आजै शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ
अत्तरिया : कैलालीको अत्तरियामा व्यापारीहरुले विरोध प्रर्दशन गरेका छन । अत्तरियामा व्यवसायीमाथीे गोलि प्रहार भएको विरोधमा शुक्रबार अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा व्यापारीहरुले विरोध गरेका हुन । विरोध जनाउदै व्यापारीहरुले
बैतडी : अस्पतालबारे विवाद हुँदा बैतडीको मेलौलीमा ३५ जना घाइते भएका छन । आधारभूत अस्पताल निर्माणका बिषयमा वडा नम्बर १ र ७ का स्थानीयबीच विवाद भएर झडप हुँदा ३५ जना