हेमराज अबस्थी,धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले पहिलोपटक आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा नौ देशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू सहभागी भएकाछन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा सुदूरपश्चिम अध्ययनः सम्पदा, नवप्रवर्तन तथा रुपान्तरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
डडेल्धुरा : नेकपा (एकीकृत समाजवादी) बाट टिकट नपाएपछि तारा जोशी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्रमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका थिए। प्रदेशतर्फ क्षेत्र (२) बाट उम्मेदवार बनेका जोशी निर्वाचित भएका छन् ।
धनगढी :आइतबारदेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन स् सुचारु भएको
अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरिएको छ। शनिबार सरकारी निवासमा मदिरा सेवन गरी वितण्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकामा तालाबन्दी गरेको हो। कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी
डडेल्धुराः डडेलधुरा प्रदेश ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए, डा. ताराप्रसाद जोशी। नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका जोशीलाई वाम लोकतान्त्रीक गठबन्धनले पत्याएन्। उनले पाउनै लागेको टिकट खासियो र,