प्रदेश समाचार
धनगढीका जग्गा कारोबारीले अन्तरिम आदेश नभई कारण देखाउ आदेश मात्र पाए

धनगढीः धनगढी उपमहानगरपालिकाविरुद्ध जग्गा कारोबारीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश नभई कारण देखाउ आदेश मात्र दिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी

सुर्मा गाउँपालिकामा परिबार नियोजन सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

रुपक खड्का / बझाङ :  सुर्मा गाउँपालिका ५ को सैनगाउँ आधारभुत स्वास्थ्य चौकीमा पाठेघर खस्ने रोगको जाँच तथा रिङ्गपेसरी राख्ने परिवार नियोजन अस्थायी साधन इम्पलान्ट राख्ने सम्बन्धि १ दिने निशुल्क

गोदावरीकाे चैतन्यपुरमा रहेकाे नवदुर्गा भगवति मन्दिरमा २० गतेदेखी ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने

अत्तरिया : गाेदावरीको चैतन्यपुरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १ चैतन्यपुर स्थित नवदुर्गा भगवति मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको हो ।

सैपाल ग्यास प्रालिद्वारा अत्तरियामा १ दिने अग्नी सुरक्षा तालिम सम्पन्न

अत्तरिया :  कैलालीको अत्तरियामा सैपाल ग्यास प्रालिले अग्नी सुरक्षा तालिमको आयोजना गरेको छ । शनिबार   एक दिने अग्नी सुरक्षा तालिम तथा डिलर भेटघाट कार्यक्रमको    अत्तरियाकाे नमस्ते हाेटलकाे सभाहलमा   

धनगढीमा आधुनिक बसपार्क निर्माण गर्न ‘डिपिआर’काे काम सम्पन्न

अत्तरिया :  धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो। नगर विकास कोष र