तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पन्तले मिडिया तथा ब्रोडकाष्टिङ पत्रकारीतामा पिएचडी गरेका हुन। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जन्मनु भएका पन्तले सञ्चारकर्मीदेखि मिडियाको यात्रा सुरु गर्नु भएको थियो
अहिले उहाँ एक सफल मिडिया उद्यमीको रुपमा स्थापित भएका छन । हालै पिएचडी दीक्षित हुनु भएका पन्तले आगामी दिनमा अझै राष्ट्र र आम नागरिकका लागि थप जिम्मेवारी बढेको बताएका छन् ।