प्रदेश समाचार
सुदुरपश्चिम प्रदेश सभाका चारवटा सभापतिको चुनाव पौष २५ गते हुदै

अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाका चार वटा संसदीय समितिका सभापतिको निर्वाचन पौष २५ गते हुनेभएको छ। प्रदेश सभाले आइतवार सूचना प्रकाशित गरेर सभापतिको निर्वाचनको जानकारी गराएको हो। आइतवार प्रदेश सभाका

गोदावरी-४ मा विधुत् लाइन विस्तार , नगर प्रमुख भट्ट द्वारा उदघाटन

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नंं. ४ को बेलपानी फुलबस्तिमा ११ केभी विधुत् लाइन विस्तार गरिएको छ । गोदावरी –४ को विकट पहाडी बस्तीमा विधुत् विस्तार भएको हो । गाँउका बस्तीहरु

स्वास्थ्यन्त्री बस्नेतको टोलीद्वारा गेटा अस्पतालको अनुगमन

अत्तरिया : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले कैलालीस्थित गेटा अस्पतालको अनुगमन गरेको छ । आज स्वास्थ्य मन्त्रालयका सचिव  यस प्रदेशका  सांसद तुलसि देवकोटा,गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट कंचनपुरकी सांसद

समय नहुने भन्दै रास्वपा सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले दिए पदबाट राजीनामा

अत्तरिया :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् ।  अाफुहरुकाे समय नहुने भन्दै महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएको पार्टी

स्थानिय उत्पादन बजारमा बिक्री नभए पालिकाले जिम्मा लिन्छ : मेयर विरेन्द्र भट्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ४ मा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका – ४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनद्वारा