प्रदेश समाचार
कैलालीको गोदावरीमा मकर मेलाकाे तयारीपुरा, प्रदेश प्रमुखद्वारा मेलाकाे उद्घाटन गरिदै

अत्तरिया : सुदुरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकिय स्थल कैलालीको गोदावरी धाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मकर मेलाको तयारी पुरा भएको छ । गोदावरी धाम व्यवस्थापन समितीले मकर मेलाका लागि तयारी

राप्रपा क्षेत्र नं ४ कैलाली ले मनायाे ३०२ औँ पृथ्वी जयन्ती

अत्तरिया: राप्रपा क्षेत्र नं ४ कैलालीकाे अायाेजनामा अत्तरियामा पृथ्वी जयन्ती मनाईएको छ । राप्रपा निकट नेता तथा कार्यकर्ताहरुले अत्तरिया चौराहमा एक कार्यक्रमको आयोजना गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश

अत्तरिया महोत्सवमा आज शान्तिश्री परियार लगायत ६ जना कलाकारहरु अाउने

अत्तरिया :  कैलालीको अत्तरियामा हिजोबाट सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका शान्तिश्री परियार लगायतको प्रस्तुती रहने भएको छ । परियार अरेली काँडैले मलाई च्वास्सै च्वास्सै,बोल माया, गलबन्दी च्यातियो

भिमदत्त कञ्चनपुरका प्रवक्ता एवम् वडा अध्यक्ष खडका सडकमा मृत फेला

कञ्चनपुर : भिमदत्त नगरपालिका कञ्चनपुरमा वडा अध्यक्ष सडकमा मृत फेला परेका छन । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खडका सडकमा मृत फेला परेका छन । विहिवार बिहान भीमदत्त

फार वेष्टर्न एग्रो जाइन्टको सञ्चालक समितिको अध्यक्षमा ऐर सर्वसम्मत चयन

डडेल्धुरा : फार वेष्टर्न एग्रो जाइन्ट लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा धर्मसिंह ऐर चयन भएका छन्। बुधबार भएको लिमिटेडको चाैथो वार्षिक साधारण सभाबाट ऐर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। सञ्चालक समितिको