भिमदत्त कञ्चनपुरका प्रवक्ता एवम् वडा अध्यक्ष खडका सडकमा मृत फेला


कञ्चनपुर : भिमदत्त नगरपालिका कञ्चनपुरमा वडा अध्यक्ष सडकमा मृत फेला परेका छन । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खडका सडकमा मृत फेला परेका छन ।

विहिवार बिहान भीमदत्त नगरपालिका – ६को ऐठपुरमा वडा अध्यक्ष तथा नगर प्रवक्ता खडका मृत फेला परेको खबर पाएपछि प्रहरी घटना स्थलमा पुगेको हाे।

घटना के कति कारणले भयो प्रहरी अनुसन्धानमै रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डागीले बताएका छन । मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको घटना संकास्पद रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0