स्वास्थ्यन्त्री बस्नेतको टोलीद्वारा गेटा अस्पतालको अनुगमन


अत्तरिया : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसहितको टोलीले कैलालीस्थित गेटा अस्पतालको अनुगमन गरेको छ ।

आज स्वास्थ्य मन्त्रालयका सचिव  यस प्रदेशका  सांसद तुलसि देवकोटा,गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट कंचनपुरकी सांसद गिता चौधरी लगाएतको उपस्थित रहेको थियो ।

अनुगमनका क्रममा अस्पतालका निर्देशक डाक्टर प्रमोद जाेशीले प्रगति विवरण सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0