गोदावरी नगरपालिकाको भवन पुनः उदघाटन नगराउन एमालेका जनप्रतिनिधिले गराए मेयर भट्टकाे ध्यानाकर्षण


अत्तरिया  : कैलालीको गोदावरी नगरपालिकामा नेकपा( एमाले) बाट निर्बाचित जनप्रतिनिधिहरुले नगरपालिका को भबन पुनः उदघाटन नगराउन नगरप्रमुख  बिरेन्द्र भट्टकाे ध्यानकर्शण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0