नगर प्रमुख भट्टले गरे गोदावरी ४ मा दुना टपरी तालिमकाे उद्धघाटन


शनिबार देखि सुरु भएको तालिमको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेद्र भट्टले उद्घाटन गरेका थिए । उनले महिलाहरुलाई रोजगार संग जोड्न तालिम महत्वपूर्ण हुने बताए ।

तालिम ७ दिनसम्म संचालन हुने वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।  अध्यक्ष मल्लले तालिममा ३५ जना सहभागि रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0