सैपाल ग्यास प्रालिद्वारा अत्तरियामा १ दिने अग्नी सुरक्षा तालिम सम्पन्न


अत्तरिया :  कैलालीको अत्तरियामा सैपाल ग्यास प्रालिले अग्नी सुरक्षा तालिमको आयोजना गरेको छ । शनिबार   एक दिने अग्नी सुरक्षा तालिम तथा डिलर भेटघाट कार्यक्रमको    अत्तरियाकाे नमस्ते हाेटलकाे सभाहलमा    संचालन गरिएको हो ।

तालिममा ग्यास सिलिन्डर भण्डारण गर्ने, भान्सामा सुरक्षित तरिकाले प्रयोग गर्ने र ग्यासबाट आगलागी भए जोगिने तरिकाका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कैलाली भित्रका अाफ्ना डिलर तथा अधिकृत विक्रेताहरुकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0