प्रदेश समाचार
दिपावलीको अवसरमा वडास्तरिय जुगेडा प्रिमियर लिग (जेपिएल) हुने

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडामा वडास्तरिय जुगेडा प्रिमियर लिग (जेपिएल क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा स्थानिय हनुमाननगर युवा क्लबले

कैलालीमा बाढीपछि सुत्केरी, गर्भवती र बालबालिकालाई समस्या

दुर्गा देवकोटा, टीकापुरः टीकापुर नगरपालिका–७ की जानकी ठकुल्लाको १० महिनाको बच्चा छ। यही कात्तिक २ गते बाढी आएपछि जानकीको घरमा रहेका अन्नपात, लुगाकपडा सबै भिजे। बाढीपछि जानकीलाई तीन छोरी र

गोदावरीमा एक लाख धनराशिको नगरस्तरिय फुटबल प्रतियोगिता १४ गतेदेखि हुने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा एक लाख धनराशि पुरस्कारको फुटबल प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको न्यु मालिका युवा क्लवको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोता आयोजना

पहिरोमा बेपत्ता बझाङको डिक्लाका १९ जनालाई मृत घोषणा गर्ने तयारी

बझाङ – कात्तिक १ गते बझाङको थलारा गाउँपालिका–४ डिक्लामा आएको पहिरोमा परेर बेपत्ता मध्ये हालसम्म ४ जनाको शव फेला परेको छ । उनीहरुको शव नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल

बाढीले कञ्चनपुरमा १२ हजार हेक्टरमा लगाइएको धानमा क्षति

कञ्चनपुर – यही कार्तिकको पहिलो साता आएको बाढी र डुबानका कारण कञ्चनपुरमा १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा। दिलबहादुर