प्रदेश समाचार
बझाङमा सडक सुचारु हुन अझै समय लाग्ने

दिपक राज जोशि-असोज ३१ देखि कार्तिक २ गते सम्म आएको बेमौसमि बर्षाले तहसनहस पारेको जयपृथ्वी राजमार्ग सडक पुर्णतया सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । नारुगौडा र जाल्या बगरमा

बेमौसमी बर्षाले कैलालीमा ३ अर्ब बढीको धानबालीमा क्षति

दिर्घ शाही, अत्तरिया– बेमौसमी बर्षाका काराण कैलालीमा झण्डै तीन अर्ब बराबरको धान क्षति पुगेको छ । असोज ३१ गने आइतबार साँझबाट सुरु भइ तीन दिनम्म परेको अबिरल बेमौसमी बार्षाका कारण

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

महेन्द्रनगर: कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ। स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो। स्वास्थ्य, वातारण र जलवायु

बैतडीमा पहिरोपीडित परिवारलाई १ लाख ५० हजार प्रदान

बैतडीः बैतडीको शिवनाथ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु। एक लाख ५० हजार प्रदान गरेको छ। शिवनाथ–६ बसेडीका भानु , देवानी र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

बाढीपहिरोमा परी सुदूरपश्चिमका ३७ जनाको मृत्यु

धनगढी – सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आईतबार सम्म मृत्यु हुनेको संख्या ३७ पुगेको हो