प्रदेश समाचार
सुदूर पहाडका जिल्लामा आजदेखि नेपाल एयरलाइन्सले उडान भर्दै

धनगढी– धनगढीबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमले आज देखि उडान भर्ने भएको छ । विमानस्थलले उडानका लागि तालिका समेत सार्वजनिक भएको जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण

थ्रिडिभिएल क्रियसनद्धारा गोदावरीमा अलपत्र एक महिलाको उद्धार

अत्तरिया – विगत २ बर्षदेखि सडक छेउमा जीवन यापन गरिरहेकी बैतडीको पाटनकी अनिता लुहारको थ्रिडिभिएल क्रियसनले कैलालीको गोदावरी नगरपालिका – ४ गोदावरीबाट  उद्धार गरेको छ । लुहारको उद्धार गरी धनगढीमा

सुर्खेतमा बम विस्फोट, दुई जना घाइते

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा सामुदायिक वनमा बम विस्फोट भएको छ । शनिवार बिहान झण्डै ११ बजे भएको बम विस्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख गुराँस

कञ्चनपुरमा काटेर सुकाउन राखेको धान खेतमै उम्रियो

कञ्चनपुर – लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल धनगढीमा

धनगढीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सुदूरपश्चिम प्रदेशको बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि धनगढी पुगेका छन्। नेता पौडेल काठमाडौंबाट धनगढी विमानस्थल हुँदै महेन्द्रनगर पुग्ने कार्यतालिका रहेको उनको सचिवालयले