प्रदेश समाचार
बैतडीमा प्रहरी नै सञ्चार विहीन हुँदा समस्या

बैतडी । बैतडीमा गत सोमबार राति देखि विद्युत् सेवा, एनटिसि फोन सेवा र इन्टरनेट सेवा पूर्ण रूपले अवरुद्ध भएको छ । यो सँगै विद्युत् सेवा अवरुद्ध भएपछि बैतडीमा प्रहरी पनि

बझाङमा बेपत्ता २३ जनाको खोजीका लागि सेना परिचालन

धनगढीः बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरोमा परी बेपत्ता भएका २३ जनाको खोजीका लागि रेस्क्यु टोलीसहितको नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको छ। खोजी गर्न गएको हेलिकोप्टर देवल विमानस्थलमा ल्यान्ड गरेको थियो।

बाढीपहिरोका कारण एकै घरका चार जनासहित डोटीमा १२ जनाको मृत्यु

धनगढीः आइतबार साँझदेखि सुरु भएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा डोटीमा १२ जनाले ज्यान गुमाएका छन्। हालसम्मको तथ्यांक अनुसार प्रहरीको तथ्यांक अनुसार डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै घरका चार जनाको

बाढीपहिरो प्रभावित जिल्लालाई २५/२५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

बझाङ: बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक