धनगढी । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका ५ सीमरानामा बा०२०१५ प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
अत्तरिया– तिहारका सामानले कैलालीको अत्तरिया बजार सजिएको छ । तिहार नजिकिएसंगै तिहारको रौनक देशैभरी बढेको हो । बुधबारदेखि काग र कुकुरको पूजा गरी तिहार सुरु भएको हो । अत्तरिया बजारमा
बझाङ: गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई सङ्कटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन्। बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड
अत्तरिया, दिर्घ शाही– तिहार नजिकिदै गर्दा कैलालीको अत्तरिया बजारमा चहलपहल बढेको छ । दशैपछिको ठुलो पर्व तिहारका लागि आबश्यक सामान किनमेल गर्ने उपभोक्ताको भिडभाड बढेको हो । अत्तरिया बजारमा चारैतिर
धनगढी – सुदुरपश्चिमको मुख्य केन्द्र कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनस् निर्माण कार्यको शुभारम्भ गरिएको छ । चोकमा आज पूजा आजा समेत गरिएको छ । स्थानिय स्तरमा बनेको समितीले