प्रदेश समाचार
कैलालीको बडेहामा खेतबाट सडक लैजान खोज्दा स्थानीय बिरोधमा उत्रिए

अत्तरिया– गोदावरी नगरपालिका– ६ बडेहामा स्थानियहरुले बस्ती पुरानै सर्बे गरिएको बोट कायम गर्नु पर्ने भन्दै विरोध प्रदर्शन गरेको छ । स्थानीयहरुले आज गोदावरी नगरपालिकाको कार्यालय पुगेर बिरोध जनायका हुन ।

कञ्चनपुरको दोधारा चाँदनीमा स्थापना हुने सुक्खा बन्दरगाहको ‘इआइए’ हुँदै

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनीका स्थापनाको प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्यांकन इआइएको काम सकिएको छ । दोधारा चाँदनीको मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खाबन्दरगाहको कागजी

बैतडीमा वर्षाले अन्नबालीमा मात्रै दुई करोड बढीको क्षति

बैतडी- अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ। गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो। जिल्लाका

एमाले डडेल्धुरा जिल्ला अध्यक्ष जोशीसहित नेता कार्यकर्ता एकीकृत सामाजवादीमा प्रवेश

डडेल्धुरा – नेकपा एमाले डडेल्धुराका नेता डा. तारा जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । उनलाई बुधबार एकीकृत सामाजवादीका अध्यक्ष माधव कुमार नेपालले टिका लगाएर पार्टी प्रवेश गराएका छन

चीनले नेपाली सेनालाई ३ लाख डोज भेरोसेल खोप दियो

चीन सरकारले नेपाली सेनालाई कोरोना विरुद्धको तीन लाख डोज खोप दिएको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई उक्त खोप प्रदान गरेको हो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा चिनियाँ