प्रदेश समाचार
रासायनिक मलको चरम अभाव

धनगढी – हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलाली लगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएर

कैलाली अदालतमा कानून व्यवसायीको धर्ना, प्रधानन्यायाधीशको राजीनामा माग

धनगढीः सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कैलालीका कानून व्यवसायी पनि धर्नामा बसेका छन्। नेपाल बार एसोसिएशनको अगुवाइनमा कानून व्यवसायीले आइतबार बिहान ११ बजेदेखि जिल्ला अदालत कैलाली

कैलालीको अत्तरियामा एक महिला मृत फेला

अत्तरिया-  कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छन् । पहाड डडेल्धुरा घर भई हाल अत्तरियामा भाडामा बस्दै आएका २७ बर्षिय कल्पना भट्ट मृत फेला परेकी हुन् । उनी गएराति

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् । सरकारले यसअघिका प्रदेश

जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टको आह्वान

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्यांक उपलब्ध गराउन आह्वान गरेका छन् । उनले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको