कैलालीको अत्तरियामा एक महिला मृत फेला


अत्तरिया-  कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छन् । पहाड डडेल्धुरा घर भई हाल अत्तरियामा भाडामा बस्दै आएका २७ बर्षिय कल्पना भट्ट मृत फेला परेकी हुन् ।

उनी गएराति आफ्नै सुत्ने कोठामा पङ्खामा झुण्डीएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

परिवारका सबै जना देउता पुज्न पहाड गएका बेला उनी मृत फेला परेकी हुन् । उनका ९ बर्षिय छोरा रहेका छन् । अहिले माईती पक्ष र परिवारका सदस्यहरुलाई बोलाईएको छ । घटना स्थलमा प्रहरी खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0