समाचार
पछिल्लो २४ घण्टामा देशभर २९७ कोरोना संक्रमित थपिए, ९११ निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २९७ जनामा कोरोना संक्रमण देखिएको छ भने ९११ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा थपिएका नयाँ संक्रमितसँगै नेपालमा

कांग्रेसबाट वडाध्यक्ष जितेका धामी एमालेको पालिका अध्यक्ष बने

धनगढीः दार्चुलामा स्थानीय तहको २०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको चुनाव जितेका एक जना एमालेको पालिका कमिटी अध्यक्ष बनेका छन्। जिल्लाको व्यास गाउँपालिका ५ को वडा अध्यक्षमा कांग्रेसबाट

म वकिल

न सत्य बोल्ने न बोल्न सिकाऊने झुटै झुट मा देश बिकाऊने म वकिल मेरो कालो कोट को कालो कथा लाजै लाग्छ सुन्दा यो देश को ब्याथा जता पैसा ऊतै पुलुक्क

डोटीमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ। शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका

सुदूरपश्चिममा ८ जिल्लाका ५६४ वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन

धनगढीः नेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ७३४ वडा रहेको प्रदेशमा बझाङ बाहेकका ५६४ वडामा अधिवेशनपश्चात सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम