समाचार
लोटस आई माध्यमिक विद्यालयद्धारा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत

अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आई माध्यमिक विद्यालयले नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ का विद्यार्थीको आयोजना बुधबार एक भब्य कार्यक्रमका बिच कक्षा ११

कर्णाली नदीको किनारमा बेवारिसे एक महिलाको शव फेला

धनगढी । कैलालीको कर्णाली नदि किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्लेस्थित कर्णाली नदिको किनारमा पहिचान नखुलेकी अन्दाजी ३० ३५ बर्षीया

अत्तरिया बजारमा तिहारको चहलपहल बढ्यो

अत्तरिया, दिर्घ शाही– तिहार नजिकिदै गर्दा कैलालीको अत्तरिया बजारमा चहलपहल बढेको छ । दशैपछिको ठुलो पर्व तिहारका लागि आबश्यक सामान किनमेल गर्ने उपभोक्ताको भिडभाड बढेको हो । अत्तरिया बजारमा चारैतिर

धनगढी उपमहानगरको नगर अध्यक्षमा जोशी सर्वसम्मत चयन

धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको अध्यक्षमा रामचन्द्र जोशी सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न नगर कमिटीको प्रथम अधिवेशनबाट जोशीको अध्यक्षतामा ८५ सदस्यीय कार्य समिति

डोटीको सायल गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, अध्यक्षमा उपाध्याय चयन

डोटी – नेपाल कम्युनिष्ट पार्टी एमाले डोटीको सायल गाउँपालिकामा प्रथम अधिवेशन सम्पन्न भएको छ । केशव राज उपाध्यायको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गर्दै एमालेले अधिवेशन सम्पन्न गरेको हो ।