डोटीमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

0
10

शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ। शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ।

यस्तै, करेन्ट लागेर सोही वडाका एक जना घाइते भएका छन्। शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन्। उनी पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भोल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घाइते भएका हुन्। घाइते साउदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here