Author: Farwest Khabar

कैलालीको गोदावरी र खैराना नदीबाट १८ वटा गाडी लियाे कैलाली प्रशासनले नियन्त्रणमा

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको गोदावरी र खैराना नदीबाट एक्क्साभेटर डोजरसहितका १८ गाडी प्रशासनले नियन्त्रणमा लिएको छ। गोदावरी नदी र खैराना नदी उत्खननमा प्रयोग भएका गाडीहरू आइतवार साँझ प्रशासनले नियन्त्रणमा

विभागीय टोली एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि

 अत्तरिया : मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको

गोदावरी नगरप्रमुख भट्टका स्वकिय सचिव साउँद निलम्बीत

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टका स्वकिय सचिव दिपिन कुमार साउँदलाई शुक्रबार नै पदबाट निलम्बन गरिएको छ । अत्तरियामा सञ्चालित सुदूरपश्चिम प्रादेशीक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा  विवादमा

आर्मी टिमलाई हराउँदै एपिएफ फाइनलमा प्रवेश

महेन्द्रनगर : विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीमाथि ३–२ को सेटमा जित

अत्तरिया महाेत्सवमा नक्कली टिकट ठेली प्रकरण : कैलाली प्रहरी समक्ष किटानी जाहेरी

अत्तरिया : केहिदिन अघि मात्रै सम्पन्न कैलालीको अत्तरिया प्रादेशिक महोत्सवमा नक्कली टिकट बनाएर अनियमितता गरेको भन्दै प्रहरी समक्ष  मंगलवार किटानी जाहेरी परेको छ । महोत्सव आयोजक अत्तरिया उद्याेग  बाणिज्य संघ

Advertisement