Author: Farwest Khabar

महाेत्सवकाे नक्कली टिकट ठेली प्रहरीलाई बुझाइयो

अत्तरिया :  कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली नेपाल प्रहरीलाई बुझाइएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियालाई 

डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा ऐर सर्वसम्मत चयन

डडेल्धुराः डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा लक्ष्मीकुमारी ऐर सर्वसम्मत चयन भएकी छन्। मंगलबार जिल्ला सदरमुकाममा सम्पन्न साधारण सभामार्फत् ऐर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्। यस्तै, कार्यकारिणी उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र

शैक्षिक गुणस्तर सुधारमा लाग्याे डडेल्धुराकाे नवदुर्गा गाउँपालिका, विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरिने

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिकाले  शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने भएकाे छ । गाउँपालिकाले पालिकाअन्तर्गत कक्षा ८ र १० मा अध्ययनरत छात्रछात्राहरूको शैक्षिक अवस्थामा सुधार ल्याउने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने चेतावनी

 अत्तरिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो झन्डा टाँस्ने चेतावनी दिएको छ । सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारी

शनिवार मात्रै अत्तरिया महोत्सवमा बेचिए ९ लाख ६१ हजारका टिकट

  अत्तरिया : अत्तरियामा जारी महोत्सवमा शनिबार (आज) ९ लाख ६१ हजार  रकम टिकट बाफत उठेको छ । आयोजक अत्तरिया उधोग बाणिज्य संघ का  कोषाध्यक्ष हेमराज भण्डारी ले शनिबार टिकट

Advertisement