Author: Farwest Khabar

सुदूरपश्चिम प्रहरीमा नयाँ प्रमुख डीआइजी केसी द्वारा पदभार ग्रहण

अत्तरिया: सुदूरपश्चिम प्रहरीका नयाँ प्रमुखका रुपमा आएका ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले पदभार ग्रहण गरेका छन्। डीआईजी भरतबहादुर बोहरा सरुवा भएर गएपछि आएका केसीले आइतवार पदभार ग्रहण गरेका हुन्।

गोदावरीधाममा बाह्रराशी दर्शन मकर मेला २०८० सुरु

गोदावरी : मकर संक्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा आज देखि बाह्रराशी दर्शन मकर मेला सुरु भएको छ । १२ दिन सम्म चल्ने उक्त मेलाको सुदुरपश्चिमका प्रदेश प्रमुख

गोदावरी नगरपालिकाले माघ १ गते मकर मेलामा निःशुल्क  ६ वटा बस सञ्चालन गर्दै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले गोदावरी धाममा भोलि माघ १ गते लाग्ने (माघे) मकरसंक्रान्ति मेलमा निः शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। भोली माघ १ गते देखि लाग्ने मकर

कैलालीको गोदावरीमा मकर मेलाकाे तयारीपुरा, प्रदेश प्रमुखद्वारा मेलाकाे उद्घाटन गरिदै

अत्तरिया : सुदुरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकिय स्थल कैलालीको गोदावरी धाममा माघे संक्रान्तिको अवसरमा लाग्ने मकर मेलाको तयारी पुरा भएको छ । गोदावरी धाम व्यवस्थापन समितीले मकर मेलाका लागि तयारी

राप्रपा क्षेत्र नं ४ कैलाली ले मनायाे ३०२ औँ पृथ्वी जयन्ती

अत्तरिया: राप्रपा क्षेत्र नं ४ कैलालीकाे अायाेजनामा अत्तरियामा पृथ्वी जयन्ती मनाईएको छ । राप्रपा निकट नेता तथा कार्यकर्ताहरुले अत्तरिया चौराहमा एक कार्यक्रमको आयोजना गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश

Advertisement