सुदूरपश्चिम प्रहरीमा नयाँ प्रमुख डीआइजी केसी द्वारा पदभार ग्रहण


डीआईजी भरतबहादुर बोहरा सरुवा भएर गएपछि आएका केसीले आइतवार पदभार ग्रहण गरेका हुन्। केसीलाई प्रदेशस्थित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिल्लीराज बिष्ट लगायतका प्रहरी अधिकृत र कर्मचारीले स्वागत गरेका थिए। पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक केसीले सुदूरपश्चिम प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0