डडेल्धुरा जेसीज वर्ष २०२४ को अध्यक्षमा ऐर सर्वसम्मत चयन


यस्तै, कार्यकारिणी उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र सिन्धु बोहरा अवस्थी तथा उपाध्यक्षमा बसन्तराज पाण्डेय, गोविन्द भट्ट, सन्जीवबहादुर र सरस्वती पनेरु भट्ट चुनिएका छन्। कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्षमा अध्यक्षले मनोनित गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0