समाज
नुहाउने क्रममा खोलामा डुबेर बझाङमा एक किशोरको मृत्यु

धनगढी – बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी – कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ का अन्दाजी ३१ वर्षिय दलबहादुर भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ ।

भीम रावलले मागे मन्त्री प्रेमबहादुर आलेको राजीनामा

धनगढी- एमालेका नेता भीम रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा मागेका छन्। रावलले आलेले एक युवकलाइ अपहरण गर्ने धम्की दिएर विवादमा मुछिएपछि राजीनामा मागेका हुन्। अहिले मन्त्री

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कञ्चनपुरको दोधराचाँदनी नगरपालिका–७ की ४५ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बर्सातले सुठो कुहिँदा डोटीका किसान चिन्तित

डोटी- काँचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसान लगातारजसो भइरहेको बर्सातका कारण सुठो सुक्न नपाउँदा चिन्तित भएका छन्। मेहनतअनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन