समाज
कैलालीका मौरीपालक किसानलाई अनुदान

भजनी –  कैलालीको जानकी गाउँपालिका वडा नम्बर ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन्। व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर

अत्तरियामा न्याय माग्दा प्रहरीले चलायो अस्रुग्यास

अत्तरिया ।  बिरामीको मृत्यु भएपछि अत्तरियामा रहेको पद्मा अस्पतालमा स्थानियले न्याय माग्दै आक्रोस बढेपछि तोडफोड गरेका छन । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै

सुनचाँदी व्यवसायी संघ कैलालीको अध्यक्षमा सोव चयन

अत्तरिया – सुनचाँदी व्यवसायी संघ कैलालीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । आईतबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरिएको हो । दोस्रो

कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्युः पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी– कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१० मा ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि राजमार्ग अवरुद्ध पारिएको हो।

‘बगरमा श्रम नगरी बल्दैन चुलो’

शेरबहादुर सिंह, महेन्द्रनगर– भीमदत्त नगरपालिका–१२ ओदालीका जानकी कामी दुई नाबालक छोरा घरमा छाडेर प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी महाकाली नदीको बगरमा बालुवा छान्दै गरेको अवस्था भेटिइन्। पारिवारिक समस्याले दैनिक गुजारा