समाज
पाँच दिनपछि खुल्यो गौरीगंगा नगरपालिकामा लागेको ताला

अत्तरिया– जिल्लाको गौरीगंगा नगरपालिकामा लगाएको ताला पाँच दिनपछि खुलेको छ । भदौ २८ गते पाँच दलीय गठबन्धनले नगरपालिकाको कार्यालयमा गरेको नगरपालितालाबन्दी ५ दिन पछि शुक्रवार खुलेको हो । पाँच दलीय

सुदूरपश्चिमका नवनियुक्त अर्थमन्त्री र राज्यमन्त्रीले सपथ लिए

धनगढी– सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् । यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा माया

चीनबाट ४४ लाख भेरोसेल खोप आइपुग्यो

काठमाडौँ– चीन सरकारसँग खरिद गरेकोमध्ये ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज

सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

अत्तरिया असोज ०१ । आज सुदूरपश्चिममा बुढी पोल्ने अर्थात् ‘बन्ढुनी’ पर्व धुमधामका साथ मनाइँदै छ । असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने

कैलालीमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते, दुई फरार

कैलालीमा दुई मोटरसाईकल एक आपसमा ठोक्कीदा दुई जना घाईते भएका छन्। सुक्रबार बिहान जिल्लाको लम्कीचुहा नगरपालिका –३ गोरुङ्गेमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ९५१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा