समाज
अछामका वडाअध्यक्ष पदम बहादुर बिसीले रोपे आफूले पाएको मत भन्दा दोब्बर बिरुवा

अछाम : का एक वडाध्यक्षले पर्यावरणीय संरक्षणका लागि एक रचनात्मक कार्य गरेका छन् । जिल्लाको तुर्माखाँद गाउँपालिका ४ का वडाध्यक्ष पदम बहाखुर बिसीले आफूले पाएको मतको दोब्बर सङ्ख्यामा बिरुवा रोपेका

नबदुर्गा गाउंपालिकाले ल्यायो ४३ करोड ४६लाख बजेट

  हेमन्त अबस्थी /डडेल्धुरा : डडेल्धुराको नबदुर्गा गाउंपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागी रु ४३ करोड ४६ लाख ६ हजार ८ सय ८ को बजेट गाउंसभा मार्फत प्रस्तुत गरेको छ।

सुदूरपश्चिमका ३पालिका बाहेक ८५ स्थानीय तहले ल्याए नीति कार्यक्रम तथा बजेट

अत्तरिया : ८८ स्थानीय तह रहेको सुदूरपश्चिमका ३ पालिका बाहेक ८५ स्थानीय तहले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। बाजुराको बुढीगंगा नगरपालिका, डोटीको

सुदूरपश्चिम प्रदेश सरकारले गर्यो ०७९/०८० को वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशका योजना छनौट

अत्तरियाः सुदूरपश्चिम सरकारको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि बजेट बिनियोजन गरेको पाएको छ। प्रदेश सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका योजना पनि राखेको पाइएको छ। लमही

अत्तरिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले अहिलेसम्मको धेरै मूल्य वृद्धि गरेको हो। पेट्रोल प्रतिलिटर २१ रुपैयाँ