समाज
गोदावरी नगरपालीकाद्वारा निशुल्क महाप्रस्थान यान संचालन

अत्तरिया : कैलालीको गोदावरी नगरपालीकाले निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएकाे छ । बुधबार ( अाज) बाट निशुल्क महाप्रस्थान यान संचालनमा आएको हो । ३१ लाखको लगानीमा उक्त यान संचालनमा आएको 

काे हुन सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्ने ?

काठमाडौं : सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।

गोदावरीमा अपराधिक क्रियाकलाप बढ्दै ,बिहिवार लागुऔषध सहित २ जना पक्राउ

अत्तरिया :  कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउले बजारबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका ५ हसनपुरका ३२ वर्षीय सरद चौधरी र ३२

अझै सुध्रिएन अत्तरियाकाे बदनाम गल्ली,याैन व्यवसाय गराउने दुई जना पक्राउ

अत्तरिया : कैलालीको गोदावरी २ पहाड रोडमा रहेको आदर्श गल्ली बाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुरा घन्टेस्वर  घर भई गोदावारी -२ आदर्श गल्लीमा बोकटी अछाम होटलका संचालक

बरामद भएकाे सुन राष्ट्र बैंकले अाज जोख्दै, ६ जना पक्राउ

काठमाडौं :  बुधवार साँझ बरामद गरिएको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन आज बिहान १० बजे बैंकले सुन जोख्ने भएको हो ।