अत्तरिया: कैलालीको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको १४औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
अत्तरिया: गृहमन्त्रालयले सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशन प्रवेश गराउन २५ देशका पर्यटकलाई अनुमति दिएको छ। रामारोशन घुम्न आएका पर्यटकलाई स्थानीय प्रशासनले रोक लगाएको थियो। तर, गृहमन्त्रालयले विदेशी पर्यटकलाई रामारोशन प्रवेशमा कुनै
अत्तरिया : धनगढी उपमहानगरपालिकाले आज पहिलो दाहसंस्कार खर्च दिएर निःशुल्क दाहसंस्कारको सुरुवात गरेको छ। उपमहानगरले घोषणा गरे अनुसार आज (बुधबार)देखि दाहसंस्कार उपलब्ध गराउन सुरु गरेको हो। धनगढी उपमहानगरपालिका–७ बेलीका ७६
अत्तरिया : कैलालीको धनगढी उपमहानगरले नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था देखेपछि नगर प्रमुख (मेयर) गोपाल हमाल नेतृत्वको
अत्तरिया : पत्रकार डीआर पन्तलाई पितृ शोक परेको छ। पत्रकार पन्तका बुवाको १०२ वर्षको उमेरमा आज (शुक्रबार) निधन भएको हो। संस्कृतीविद्, ज्योतिषी तथा सनातन अभियन्ता कृष्णदत्त पन्तको निधन हो। डडेल्धुरा