समाज
अत्तरियामा गोली चल्दा सुनचादी ब्यबसायी घाइते,घाईतेलाई गरियो धनगढी रिफर

अत्तरिया : कैलालीको अत्तरियामा गोली चलेको छ । आफ्नो पसल वन्द गरी वाईकमा घर जाने समयमा पुर्बरोड बनखेतेमा गोली चलेको हो । गोली चलाएर दुई जना फरार भएको  घोडाघोडी सुनचादी

कांग्रेसले बनायो संसदीय दलको निर्वाचन गराउन ३ सदस्यीय निर्वाचन समिति

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा प्रकाश स्नेही र

आज धनगढीमा ‘नेपथ्य’ को भव्य प्रस्तुती हुँदै

धनगढी । नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले आज धनगढीमा लाइभ कन्सर्ट गदैँ छ। धनगढीको रंगशालामा पुस ३ गते अर्थात आइतबार दिउँसो ४ बजेदेखि ‘नेपथ्य’ ब्याण्डले आफ्नो भव्य प्रस्तुती

९ देशका प्राध्यापकको उपस्थितीमा सुप विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

हेमराज अबस्थी,धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले पहिलोपटक आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा नौ देशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू सहभागी भएकाछन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा सुदूरपश्चिम अध्ययनः सम्पदा, नवप्रवर्तन तथा रुपान्तरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

सुदुरपश्चिमको प्रदेशसभामा एक्ला स्वतन्त्र सांसद विजयी

डडेल्धुरा : नेकपा (एकीकृत समाजवादी) बाट टिकट नपाएपछि तारा जोशी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्रमा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका थिए। प्रदेशतर्फ क्षेत्र (२) बाट उम्मेदवार बनेका जोशी निर्वाचित भएका छन् ।