धनगढी -अत्तरियामा हावाहुरीसंगै वर्षा


अत्तरिया :  कैलालीको धनगढी अत्तरियामा हावाहुरी संगै वर्षाहुन थालेको छ।

धनगढीको मौसममा एक्कासी बदलाब आएको छ। किसानले धानबाली भित्र्याई रहेका बेला मौसम एक्कासी बदलिएको हो।

धेरै किसानले धानबाली भित्र्याएको भए पनि बाली भित्र्याउन बाँकी किसान भने चिन्तित बनेका छन्। हावाहुरी जोरजोरले चल्न थालेपछि ठूलो वर्षा भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0