कैलालीको गोदावरीमा रहेको काठे पुलका राष्ट्रिय झण्डा फेरिए


राष्ट्रिय झण्डा राखीएपछी सामाजिक सञ्जालमा भाइरल भएको उक्त काठे पुलकाे दिनहुँजसो  अान्तरिक तथा बाह्यय पर्यटक अवलाेकन गर्दछन् । यस वर्ष अाएकाे वाढीले गर्दा गोदावरी नदीको कटानका कारण उक्त काठेपुल जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0