चितुवाको छाला र चरेस सहित प्रहरी हबलदार समेतका ३ जना पक्राउ
![](https://farwestkhabar.com/wp-content/uploads/2023/10/Screenshot_2023_1019_065639-400x220.jpg)
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हबलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढिगंगा नगरपालिका–१० का ३० वर्षीय हेमराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन अझै बाँकि रहेको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1