एमाले गोदावरी कार्यवाहक अध्यक्षको जिम्मेवारी सन्तोष सिँहले सम्हाल्ने


अत्तरिया  : नेकपा (एमाले) गोदावरी को कार्यबाहक अध्यक्ष को जिम्मेवारी सन्तोष सिँहले पाएका छन् ।

नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट प्रदेश कमिटी सदस्य चयन भएपछि बिधानत सिँहले कार्यबाहक को जिम्मेवारी पाएका हुन ।

सन्तोष एमाले बिद्यार्थी संगठनदेखि राजनीतिमा आएका नेता हुन । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट राजनीति शुरु गरेका सिंहलाई गोदावरी वडा नं ६ को वडा कमिटीको जिम्मेवारी सम्हालेकाे अनुभव पनि छ ।

तत्कालीन नगर उपाध्यक्ष चौधरीलाई पार्टी ले कार्बाही गरेपछि सिंहलाई नगरकमिटीको उपाध्यक्षमा मनोनित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0