अत्तरिया : भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको ज्यान गएकाे छ । शुक्रबार रातिको भूकम्पमा परि उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरीले गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरेको छ। आज (शुक्रबार) एक कार्यक्रमकाबिच गुनासो गर्न मिल्ने क्युआर सार्वजनिक गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले बताए।
अत्तरिया: कैलालीको बास्कोटामा गाईगोरु संरक्षण केन्द्र निर्माण गरिने भएकाे छ । जिल्लाको गोदावरी नगरपालिका-४ मा बास्कोटा सामुदायिक वन उपभोक्ता समूहले गाईगोरु संरक्षण केन्द्र निर्माण गरिरहेको हो । समूहकी संयोजक कृष्णा
काठमाडौं । कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी विधेयक अगाडि बढेको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकले विधेयकलाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ
अत्तरिया : कैलालीमा एक जनाले आफ्नै बुवाको हत्या गरेको विषय बाहिर आएको छ। कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलेको छ