बझाङ: बझाङको सुर्मा गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष सर्जन बहादुर बोहराको मृत्यु भएको छ । ३८ वर्षीय वडाअध्यक्ष बोहराको बुधबार राती आफ्नै निवासमा मृत्यु भएको उहाँका भाइ राजेन्द्र बहादुर
अत्तरिया : मंगलवार राति झण्डै ३ घन्टा धनगढी वितरण केन्द्रको बत्ती अबरुद्ध भएको थियो। हिजो साँझ ८ः३० देखि १ः३० सम्म बत्ती जाँदा धनगढीका स्थानीय हैरान भएका थिए। तीन घन्टासम्म बत्ती
खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड पुगेका छन् । प्रधानमन्त्री सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा पुगेका हुन् । सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला
अत्तरिया : आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने सम्मेलन आजबाट सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा हुने आध्यात्मिक सम्मेलनको आज उद्घाटन गरिदैं छ। बिहानबाट हुने
धनगढी : गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा धर्ना दिइएको छ। सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको