सुदूरपश्चिम
अत्तरियामा  मदिरा तथा सुर्तीजन्य  पदार्थका बोर्ड हटाइँयाे

अत्तरिया : कैलालीमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका लागि विभिन्न स्थानमा राखिएका सामग्रीहरू धमाधम हटाउन थालिएको छ।  सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, कञ्चनपुरले त्यस्ता सामग्रीहरू धमाधम हटाउन थालेको हो।

गेटामा विश्वविद्यालय सञ्चालन गर्न एक अर्ब १५ करोड बजेट विनियाेजन : अर्थ मन्त्री महत

अत्तरिया :      अर्थ मन्त्री डा.प्रकाशशरण महतले कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गरिने बताएका छन्। संघीय संसदमा बजेटमा उठेका प्रश्नको जवाफ दिदै सोमवार ( अाज) अर्थमन्त्री महतले कैलालीको गेटामा

सोमवार सुदूरपश्चिम प्रदेश सभा प्रवेशमा राेक लगाईदै

अत्तरिया : सुदुरपश्चिम प्रदेश सभाको बैठक सोमवार ३ बजेका लागि बोलाइएको छ। सुदूरपश्चिममा नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेकाेछ। तर सोमवार प्रदेश सभा प्रवेशमा निषेध गरिने भएको छ। कैलालीको

सुदूरपश्चिम प्रदेशमा जेठ २८ गते अाईतबार आमहड्ताल

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ ।  शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सुदूरपश्चिममा आइतवार जेठ २८ गते आमहड्तालको घोषणा गरेको छ । संघर्ष

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गर्याे गाेदावरी नगर क्षेत्र बन्द

अत्तरिया । कैलालीकाे गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गाेदावरी नगर क्षेत्र बन्द गराएको छ । संघर्ष समितिले गाेदावरी नगर क्षेत्रभित्र यातायात, बजार ब्यवसाय बिहान ८